दक्षिण अफ्रिका जारी टी-२० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमापुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल […]

Continue Reading

आइसिसी टी–२० विश्वकपमा ह्याट्रिक विकेट

प्याट कमिन्स अस्ट्रेलिया (२०२४) अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स आइसिसी टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने सातौँ खेलाडी बनेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकपको आधा खेल सकिएपछि ह्याट्रिक विकेट निस्केको हो । सुरुवाती खेलमा रन बन्न नसके पनि ह्याट्रिक विकेट झरेको थिएन । कमिन्सले विश्वकपको ४४औँ खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक लिँदै यो उपलब्धि हासिल गरेका हुन् । बंगलादेशविरुद्ध कमिन्सले […]

Continue Reading

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना कम

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका थिए । सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको […]

Continue Reading

न्युजिल्यान्डका केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे

काठमाण्डाै – न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी–२० तथा एक दिवसीयमा कप्तान रहनेछन् । विलियम्सनको ठाउँमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिइएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । विलियम्सन न्युजिल्यान्डको […]

Continue Reading

टी–२० विश्व कप क्रिकेटमा आज इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्ड खेल्दै

टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । हिजो भएको खेलमा […]

Continue Reading

नेपाल टी-२० लिगमा ९ देशका ३३ विदेशी खेलाडी आबद्ध

आगामी महिना हुने नेपाल टी-२० लिग खेल्न ६ टिमले विदेशी खेलाडी ड्राफ्टमार्फत भित्र्याएका छन्।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका छन्। ड्राफ्टबाट ६ टिममा ९ देशका ३३ खेलाडी आबद्ध भएका छन्। पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका,  अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध भएका हुन्।  नेपाल टी-२० खेल्ने टिममा वेस्ट इन्डिजका कार्लोस […]

Continue Reading