जगदम्बा स्टिलमा मजदुरको मृत्यु

 बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका – ३१ निवासी भुलन चौधरीको मङ्गलवार कार्यक्षेत्रमा ज्यान गएको हो । करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको […]

Continue Reading

दशैंमा मासु खाँदा अड्किएर चितवनमा १ जनाको ज्यान गयो

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार […]

Continue Reading

इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह’त्या गरेकी छिन् । उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा हिजो सोमबार कोठामा सलको पासो लगाएर आत्मह’त्या गरेकी इलाका […]

Continue Reading