अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग

अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग गरेका छन् । बारा स्थायी घर भएका अस्टे«लिया निवासी नेपालीहरुले आज वडा नम्बर ४ र १५ मा शैक्षीक सामाग्री सहयोग गरेका हुन् । वडा नम्बर ४ फरदहवामा रहेको सामुदायिक बिद्यालयलाई एक सेट प्रोजेक्टर र कम्युटर तथा वडा नम्बर १५ मा रहेको जनकल्याण आधारभुत बिद्यालयलाई ८ वटा […]

Continue Reading