प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु

सम्वाददाता – औराहा (पर्सा) “जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो” भन्ने नाराका साथ सखुवा प्रसौनी गाउँपालिका–१, औराहा मा आयोजित प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता हरेक दिन दिउँसो ३:०० बजे औराहा फुटबल मैदान मा सञ्चालन हुनेछ। स्थानीय युवाहरूको पहलमा सुरु गरिएको यो प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न टोल–बस्तीका फुटबल क्लबहरूले सहभागिता […]

Continue Reading

अर्जेन्टिनाका मिडफिल्डर डी मारिया ले लिने कोपा अमेरिकाको फाइनलपछि संन्यास

काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले  कोपा अमेरिकाको फाइनल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ । डी मारियाले साविक विजेता अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले संन्यास लिन चाहेको बताए। ‘कोपा अमेरिकाको फाइनल  मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । यो यात्रामा […]

Continue Reading

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै – फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले […]

Continue Reading

An overview of Marketing – Tulsi Tiwari

Abstract The global market is changing day by day and all the business is controlled through proper marketing. This study shows how marketing is helping the growth of the business through different strategies. Marketing is the latest trend which is been used by the largest organizations for the advertisement of their brand name and features. […]

Continue Reading

भारतमाथि फिफाको प्रतिबन्ध, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला […]

Continue Reading