सामाजिक सद्भाव र सहअस्तित्वका लागि खुलापत्र
विचार- सुमना श्रेष्ठ प्रिय पाठकवृन्द, तपाईंहरूलाई सिधै केही भन्नैपर्ने भएकाले यो पत्र लेख्दैछु। आज हामी युगान्तकारी राजनीतिक र सामाजिक परिवर्तनपछि आर्थिक रूपान्तरण र समृद्धिको बाटोमा छौँ। भ्रष्टाचारलाई साझा शत्रु मानेर परास्त गर्दै सुशासन स्थापना गर्ने अभिभारा हामी सबैको काँधमा छ। व्यक्तिवादी होइन, प्रणालीकेन्द्रित लोकतान्त्रिक व्यवस्था निर्माण गर्न हामीलाई अलि धेरै समय लागिरहेको छ। गणतन्त्र स्थापना […]
Continue Reading

