मेयर साम्पाङले पूरा गरे निर्वाचनको बाचा
धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन्। मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। भिडियोसँगै उनले लेखेका छन्,’खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकीछ ! सर्दुसँग त […]
Continue Reading

