उदयको ‘मेरो मन’ म्युजिक भिडियो सहित 

बारा जिल्ला जितपुर सिमरा  -०३  मा जन्मिएका उदय लोहनी  नेपाली सांगेतिक जगतमा का उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल uday Lohani Official रहेको छ। सांगीतिक क्षेत्रमा अति नै रुचि भएको उदयको स्वर मा अद्भुत जादु रहेको छ भन्नुमा दुई मतको कुरै छैन भनेर स्थानीय बताउँछन्। […]

Continue Reading