अर्जेन्टिनाका मिडफिल्डर डी मारिया ले लिने कोपा अमेरिकाको फाइनलपछि संन्यास
काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले कोपा अमेरिकाको फाइनल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ । डी मारियाले साविक विजेता अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले संन्यास लिन चाहेको बताए। ‘कोपा अमेरिकाको फाइनल मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । यो यात्रामा […]
Continue Reading

