प्राध्यापक पोष्टराज पोखरेलले गरे औषधि उद्योगको मुनाफाबारे नेपालकै पहिलो पीएचडी

भरतपुरको हाकिमचोकमा रहेको बोस्टन इन्टरनेशनल कलेजका प्राध्यापक पोष्टराज पोखरेलले औषधि उद्योगको मुनाफाबारे नेपालकै पहिलो पीएचडी गरेका छन् । नेपालको औषधि उद्योगको व्यवस्थापनमा केन्दित रहेर यसको मुनाफामा आन्तरिक तथा बाह्य तत्वहरुबारे उनले पोखरा विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । प्राध्यापक डा राधेश्याम प्रधानको सुपरीवेक्षणमा पीएचडी गरेका उनले सन् २०१५ बाट अध्ययन सुरु गरेर २०१९मा अनुसन्धान सम्पन्न गरेका […]

Continue Reading