को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

काठमाडौं । यहाँ दुई चार करोड भ्रष्टाचार गर्नु अनौठो हुन छाडेको छ । हुँदा हुँदा अब त करोडौं भ्रष्टाचारका अभियोग सार्वजनिक हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading

बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटे रवि लामिछानेले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेका छन्।सोमबार प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गरेका हुन्। गत शुक्रबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको भिएसएफमा मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङलाई पक्राउ गरेको […]

Continue Reading