अष्ट्रेलियाको विद्यार्थी भिसा पाउन यी कागजातमा ध्यान दिउँ !
अष्ट्रेलियाको विद्यार्थी भिसाका लागि आवेदन दिएका विद्यार्थीसँग भारतको दिल्लीस्थित अष्ट्रेलियन हाईकमिशनले फाइनान्सियल प्रमाणका थप कागजात माग गरेको छ । पहिले नै आवेदन दिएकाहरुलाई आर्थिक कारोबारका कागजातका थप प्रमाण पठाउन आग्रह गरिएको हो । पढाई, भाषा र आर्थिक रुपमा सबल विद्यार्थी मात्रै अष्ट्रेलियन उच्च शिक्षाका लागि योग्य हुन्छन भन्ने नीति अनुसार विद्यार्थी भिसाका लागि आवेदन दिनेहरुसँग […]
Continue Reading

