नेपाल टी-२० लिगमा ९ देशका ३३ विदेशी खेलाडी आबद्ध
आगामी महिना हुने नेपाल टी-२० लिग खेल्न ६ टिमले विदेशी खेलाडी ड्राफ्टमार्फत भित्र्याएका छन्।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका छन्। ड्राफ्टबाट ६ टिममा ९ देशका ३३ खेलाडी आबद्ध भएका छन्। पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध भएका हुन्। नेपाल टी-२० खेल्ने टिममा वेस्ट इन्डिजका कार्लोस […]
Continue Reading

