२० मिनेटमा ५००० रकेट प्रहार : इजरायलतर्फ १५० र गाजापट्टीतर्फ २०० जनाको मृत्यु भएको छ, दुवैतर्फ गरी एक हजारभन्दा बढी घाइते छन्

प्यालेस्टाइनी समूह हमासले विनाचेतावनी नै इजरालयमाथि आक्रमण गरेको छ । यो समाचार तयार पार्दासम्म दुवैतर्फ गरी कम्तीमा ३५० को मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । स्थल, हवाई र समुद्री कारबाही सुरु गरेपछि इजरायल र हमासको अर्को द्वन्द्व सुरु भएको छ । हमासले इजरायलको मध्य तथा दक्षिणी भागमा हजारौँ रकेट प्रहार गरेको जनाएको छ । उसले २० […]

Continue Reading

रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो

रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ । आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली चलाएको दाबी गर्नुभएको छ । रुसी सेनाले गएको […]

Continue Reading