अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’सुगर ड्याडी को तस्बिर सार्वजनिक

घटना अन्तर्राष्ट्रिय

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यम ले जनाएका छन् ।

उक्त अपार्टमेन्टमा देखिएका निलो टिसर्ट लगाएका गोली हान्ने एक मानिसको तस्बिर सार्वजनिक गरिएको हो । उनको पहिचान गर्न सर्वसाधारणको सहयोग मागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *