चितवन कालिका नगरपालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे सबै २०७९ चैत्र १३, सोमबार १०:४३Base24 NewsLeave a Comment on चितवन कालिका नगरपालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । आइतबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।