पूर्वराजा ज्ञानेन्द्र शाह पाटन दरबारको भ्रमणमा

सबै

आज अपराह्न पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा निस्किएका छन् । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजामा उनी सहभागी भए ।

शाहको धार्मिक भ्रमणको क्रममा वृद्धवृद्धा, बालबालिकासहित समर्थकको उल्लेख्य उपस्थिति थियो । उनले समर्थकसँग कुराकानी समेत गरेका छन् ।

Oplus_131072

Leave a Reply

Your email address will not be published. Required fields are marked *