
चितवन, असोज २८ । रत्ननगर १० मा रहेको यूनाईटेड बेभरेज कम्पनी प्रालि पल्पी जुस उद्योगमा भिषण आगलागी भएको छ । शुत्रवार विहान करिव ४ बजेको समयमा आगलागि भएको हो ।अहिले २ वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
जुस बनाउने कच्चा पदार्थ र जुसको डिब्बामा आगलागि भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए । आगलागीबाट भएको क्षति बिवरण आउा बाकी छ ।


