
बहुदरमाई नगरपालिका रामनगरी -0८ पर्साबाट काठमाडौं पढ्नको लागि जादै गरेको रामनगरीको दुई जना सुजित साह तेली र ओमहरी यादव बेपत्ता भएका छन्।
हिजो राती काठमाडौं जादै गरेको रात्रि एनजेल यातायातमा गइरहेको बेला मुग्लिङ र नारायणगढ बिच चितवनको सिमतालमा पहाड्बाट पहिरो सगै खसेको दुई वटा बस त्रिशुली नदिमा वेपता भएको थियो।