जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।

सबै

३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।जसपाको वीरगञ्जमा बसेको बैठकले  संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *