त्रिभुवन विश्वविद्यालयले असार २२ (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ ।

सबै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असार २२ (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ ।व्यवस्थापन संकाय तर्फको ‘एमजीटी २०३ : अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो ।

मोर्डन नेपाल कलेजले ‘प्रिबोर्ड’ का लागि लिएको प्रश्नसँग त्रिविको प्रश्न हुबहु मिलेपछि परीक्षा रद्द गरिएको हो । सम्पन्न भइसकेको परीक्षा रद्द गर्ने त्रिविको निर्णयप्रति विद्यार्थीले आपत्ति जनाएका छन्त्रिविको असक्षमताका पटक पटक भोग्नुपरेको पद्मा कन्या क्याम्पसमा अध्ययनरत छात्रा सगुन कँडेलले बताइन् ।एउटा प्राइभेट कलेजले प्रश्नपत्र किन्ने र अरु विद्यार्थीलाइ सजायँ किन?’ कँडेलले प्रश्न त्रिवि प्रशासनलाई प्रश्न गरिन्,‘यस्ता अनर्थका निर्णयले विद्याार्थीलाई पर्न जाने असुविधाको जिम्मेवारी कसले लिने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *