पर्सागढी कपको उपाधी आयोजक ले आफै राख्यो, बिरगंज भयो उपबिजेता

खेलकुद

पर्सागढी;  पर्सागढी युवा क्लबले दोस्रो  पर्सागढी कप फूटवल प्रतियोगिताको उपाधी उचालेको छ ।

बड्निहार को  रंगशालामा शनिवार भएको फाईनल खेलमा बिरगंज लाई २-० ले स्तब्ध पार्दै पार्दै आयोजक पर्सागढी ले उपाधी जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *