पर्सागढी कपको उपाधी आयोजक ले आफै राख्यो, बिरगंज भयो उपबिजेता खेलकुद २०७९ आश्विन १, शनिबार २०:५५Base24 NewsLeave a Comment on पर्सागढी कपको उपाधी आयोजक ले आफै राख्यो, बिरगंज भयो उपबिजेता पर्सागढी; पर्सागढी युवा क्लबले दोस्रो पर्सागढी कप फूटवल प्रतियोगिताको उपाधी उचालेको छ । बड्निहार को रंगशालामा शनिवार भएको फाईनल खेलमा बिरगंज लाई २-० ले स्तब्ध पार्दै पार्दै आयोजक पर्सागढी ले उपाधी जितेको हो ।