प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायक तहमा जागिर खुल्यो।♦माग संख्या: ७५३ (हरेक स्थानीय तहको लागि १ जना)♦सेवा: करार♦तह: स्थानीय तह पाँचौं सरह♦दरखास्त दिने म्याद: २०७९/०३/२५ गते सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र।♦आवेदन दस्तुर: रु.५००/-♦आवेदन दिने स्थान: काम गर्न चाहेको गाउँ/नगर कार्यपालिकाको कार्यालय