देउवालाई गगनको चुनौती : अख्तियारी दिनुस्, तपाईले ८ महिनामा नसकेको काम सात दिनभित्र टुंग्याउँछौं (कामको सूचीसहित)

सबै

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवशेनबाट चुनिएको ८ महिनासम्म पनि सभापति शेरबहादुर देउवाले काम नगरेको भन्दै आलोचना गरेका छन्। सभापतिले काम नगर्दा अपजस महामन्त्रीमाथि आइरहेको उनको भनाइ थियो।केन्द्रीय समितिको जारी बैठकमा थापाले सभापतिले नै गर्ने भनी तोकिएको १३ वटा काम रहेको भन्दै तत्काल टुंग्याउन माग गरे। उनले यी कामहरु बैठक सकिएको सात दिनभित्र टुंग्याउन सकिने भन्दै नसक्ने भए महामन्त्रीलाई अख्तियारी दिन सुझाव दिए। अख्तियारी पाए आफूहरुले सात दिनमै टुंग्याउने चुनौती पनि सभापति देउवालाई दिए।उनले सभापतिले गर्नुपर्नेसहित १४ कामको सूची नै प्रस्तुत गरेका थिए।

 यस्तो छ सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *