को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

काठमाडौं । यहाँ दुई चार करोड भ्रष्टाचार गर्नु अनौठो हुन छाडेको छ । हुँदा हुँदा अब त करोडौं भ्रष्टाचारका अभियोग सार्वजनिक हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतपरिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण स्थानको मतपरिणाम आएको छ । आज बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा अन्तर्गतको प्रत्यक्ष तर्फको १६५ स्थान कै नतिजा आएको छ । प्रत्यक्षतर्फको १६५ स्थानको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक सिट जितेको छ । कांग्रेसले ५७ सिट जितेको हो । त्यस्तै नेकपा एमालेले ४४ सिट जितेको छ भने नेकपा माओवादी […]

Continue Reading

डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने

१७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको […]

Continue Reading

नेकपा एमाले पर्सामा भाँडभैलो १४ जना निष्काशित २६ जनालाई स्पष्टिकरण

वीरगञ्ज १८ मंसिर । नेकपा एमाले पर्सामा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ। चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई […]

Continue Reading
laxmi

सुशासन, विकास र समृद्धिको नालीबेली

प्रजातन्त्र केवल गरिबीमा मौलाउँछ भन्दै गरिबीकै अवस्थामा प्रजातन्त्रलाई अँगाल्दा विकास जोखिममा पर्छ र गभर्नेन्सका खराब चरित्र र प्रवृत्तिहरू देखापर्न सक्छन् भनेर अभिमत प्रकट गर्ने गरिन्छ । तर अधिनायकवादी नेतृत्वमा गरिएको विकासले सुशासन र समृद्धिका गुणहरूलाई समेटेको हुँदैन ।

Continue Reading
dancing-stars

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

१० असार, काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ।

Continue Reading
dollor-account

कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ?

मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।

Continue Reading
madan-bhandari

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

११ असार, काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी…

Continue Reading
acct20

एसिया कप खेल्ने नेपालको सपना अधुरै

१० असार, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने ।

Continue Reading
nationalnewsnepal

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ गते अमेरिका जाने

Base24News

Continue Reading