मङ्गोलियन हर्टको न्युजिल्यान्ड टुर २०२५: क्राइस्टचर्च, अकल्याण्ड र Taurangaमा लाइभ कन्सर्ट हुने

न्युजिल्यान्ड, जुन ९: नेपाली संगीत प्रेमीहरूका लागि एक खुसीको खबर आएको छ। चर्चित नेपाली ब्यान्ड मङ्गोलियन हर्ट ले न्युजिल्यान्डमा तीन ठूला कन्सर्ट गर्ने घोषणा गरेको छ। संबन्ध इभेन्ट्सको आयोजनामा हुन लागेको यस टुर २०२५ मा ब्यान्डले क्राइस्टचर्च, अकल्याण्ड र टौराङ्गामा आफ्नो प्रस्तुति दिनेछ। टुरको कार्यक्रम निम्नानुसार छ: ब्यान्डका सबै सदस्यहरू प्रमोशनल पोस्टरमा उत्साहित मुद्रामा देखिएका […]

Continue Reading

महा शिवरात्री को पौराणिक कथा

भवानी शङ्करौ वन्दे श्रद्धा विश्वास रुपिणौ।याभ्यां विना न पश्यन्ति सिद्धा:स्वान्त: स्थमीश्वरम्।।पौराणिक कथा अनुसार एक दिन पार्वतीजीले भगवान शंकरसंग सोध्नु भयो ।यस्तो कुन ब्रतछ? जुन ब्रत गर्नाले मृत्युलोकका प्राणीहरुले तपाइको कृपापाउन सक्छन्? यसको उत्तरमा भगवान शिवले मां भवानीलाइ यश व्रतको विधि वताउनु भयोर यौटा शिकारीको कथा सुनउनु हुन्छ-कथाअनुसार कुनै यौटा गाउंमा यौटा शिकारी वस्थ्यो। उसले जंगलका […]

Continue Reading

“धन तेरस”को चर्चा

कार्तिक कृष्ण त्रयोदशीको यो दिन धन्वन्तरी त्रयोदशी अर्थात धन्वन्तरी जयन्तीको दिन हो । धन्वन्तरी त्रयोदशीलाई छोटकरीमा धन त्रयोदश अथवा भारतीय हरू धन तेरस भनेर मनाउछन्।। आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जयन्तीको रुपमा आरोग्यताको कामना गरि मनाइने पर्व तीहारको प्रकृति पुजन कोरूपमा सम्वन्धित छ । तर धन तेरसमा भारतीय व्यापारीहरुले आयुर्वेदका धन्वन्तरीको नाम मेटाएर धन पैसा र […]

Continue Reading

आज बडादसैँ, हिन्दुहरूको मात्र होइन सम्पूर्ण नेपालीहरूको महान चाड

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत […]

Continue Reading

‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित – इन्फा अवार्ड

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्। लण्डनको सम्पन्न अवार्डमा ‘फर्की फर्की’ बाट अनमोल र ‘प्रसाद २’ बाट केकीलाई अवार्ड दिइएको हो।  अवार्डमा ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्।  सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड ‘दिमाग खराब’ बाट आकाश बरालले प्राप्त […]

Continue Reading

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन भाद्र ३१ गतेसम्म 

काठमाडौं । अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । भाद्र १ गतेदेखि १ महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ । गायन, नृत्य तथा कमेडीका शोहरु मात्र दर्शकहरुले हेर्न पाइरहेको बेला अभिनय विधाको शो ‘एक्टिङ स्टार’ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ । अभिनय कला प्रस्फुटन गर्न तथा […]

Continue Reading

आज जनैपुर्णीमा र यज्ञोपवित अर्थात् जनै को महत्त्व

यज्ञोपवितं परमं पवित्रं,प्रजापतेर्यत्सहजं पुरस्तात्।आयुष्यमग्न्यं प्रतिमुञ्च शुभ्रं,यज्ञोपवितं बलमस्तु तेज:।। जनैलाई यज्ञोपवीत भनिन्छ। यज्ञ र उपवीत दुई शब्द मिलेर यज्ञोपवीत शब्द बन्दछ। ‘यज्ञो वै विष्णु:’ यज्ञ शब्दले भगवान विष्णुलाई बुझाउँछ। ‘यज्ञार्थं उपवीतम्’ वा “यज्ञेन संस्कृतम् उपवीतम्” अर्थात् यज्ञका लागि परिधान गरिने वा यज्ञद्वारा संस्कारपूर्वक लगाइने सूत्र भन्ने अर्थ हुन्छ। जनैलाई ब्रह्मसूत्रम्,सावित्रीसूत्रम् जस्ता नामले पनि चिनिन्छ। ब्रह्मतत्व तथा […]

Continue Reading

बंगलादेशमा भएको सनातन हिन्दुधर्माबलम्वी माथी अराजक दुष्कर्मको निन्दा गर्दै संस्कृत छात्र परिषद द्वारा सार्वजनीक अपील

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनको आडमा सनातन हिन्दुधर्माबलम्वी माथी अराजक दुष्कर्मको निन्दा गर्दै संस्कृत छात्र परिषद द्वारा मानव अधिकार को रक्षा गर्न सार्वजनीक अपील गरेका छन्।  अध्यक्ष आचार्य पं प्रकाश पाण्डे र सचिव आचार्य पं गोविन्द दाहाल द्वारा विज्ञप्ति निकालीएको हो।  उक्त विज्ञप्तिमा लेखिएको छ बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आडमा सनातन हिन्दुधर्माबलम्वी बंगलादेशी नागरिकमाथी भएको […]

Continue Reading

किन टाँसिन्छ मूल ढोका माथि नागको चित्र ?

आज नागपञ्चमी! आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ ।तपाईँलाई थाहा छ किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै […]

Continue Reading

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा मनाइँदै छ। आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर गुरुपूर्णिमा मनाइन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

Continue Reading