कला विभाग ले श्री परमानन्द संस्कृत गुरूकुलम् देवघाटधाममा सहयोग
श्रीपरमानन्द संस्कृत गुरूकुलम् मा निर्माणाधीन गुरूकुलम् भवनको श्रीवृद्धिकालागि श्रीपरमानन्द संकृत छात्र परिषद कला विभागबाट आचार्यतहसम्म पठनपाठन भैरहेको गुरूकुलम् लाई रू.२०००००( अक्षरेपि रू दुईलाख सहयोग गर्नुभएकोछ। गुरूकुलम् लेपूर्वीयदर्शनको अनुसन्धानात्मक तवरबाट शिक्षाप्रदान गर्दैआएको छ। गुरूकुलम् मा हाल कक्षा छ देखि आचार्य सम्म निःशुल्क पठनपाठन गराईन्छ। सहयोग प्रदान कार्यक्रम मा कला विभागका अध्यक्ष आचार्य पण्डित प्रकाश पाण्डे , निवर्तमान अध्यक्ष पण्डित प्रताप कण्डेल,पूर्व अध्यक्ष वर्तमान […]
Continue Reading

