CMC मा पत्रकार माथि प्रहरीको अभद्र व्यवहार

चितवन, १८ असाेज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेज तोडफोड गरेकाे घटनाकाे समाचार संकलन गर्न पुगेका सिनर्जी एफ् एम् ९१.६ मेगाहर्जमा कार्यरत पत्रकार विवेक पोख्रेलमाथि प्रहरीले अभद्र व्यवहार प्रदर्शन गरेकाे कुरा सिनर्जी एफ एम ले जनाएको छ । स्थिति तनावपूर्ण बनेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिन खोजेको थियो […]

Continue Reading

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ- महिला र पुरुष लाई छुट्टा छुट्टै

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ- आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥ शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥ अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा […]

Continue Reading

दसैंको मुख्य दिन आज विजयादशमी, टीकाको उत्तम साइत ११:५१ बजे

काठमाडौँ — दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको […]

Continue Reading

५० प्रतिशते घट्यो पशुबलि

नुवाकोट : नुवाकोटका विभिन्न शक्तिपीठहरूमा सोमबार महाअष्टमी पर्वका अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्री भएका छन्। सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतना, सामाजिक जागरणका कारण यसवर्ष बडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि ५० प्रतिशत घटेको छ। नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्या लगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो।  धर्मका नाममा पशुबलि दिनु उचित […]

Continue Reading

कुन देशमा कति बजे छ टीकाको उत्तम साइत ? 

काठमाडौं । यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै […]

Continue Reading

दशैं : सुनसान काठमाडौँ, खुला सडक, फुर्सदमा ट्राफिक प्रहरी !

काठमाडौँ- बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही […]

Continue Reading

नेपाल राष्ट्र ब्याङ्क: कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ।नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई […]

Continue Reading

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ […]

Continue Reading

दसैंमा यसरी बनाउनुहोस् खसीको फिला (विधिसहित)

अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौं।अहिले दसैंका बेला फुर्सदले घरमा बसिरहनुभएको होला। तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनुभएको छ भने हामी तपाईंलाई खसीको फिला बनाउने तरिका सिकाउँछौं। यो बनाउन तपाईंलाई ५५ मिनेट लाग्छ। आवश्यक सामग्रीः  ३ केजी खसीको खुट्टा नेपाली लसुन ६ पोटी ३ चम्चा सोंपको […]

Continue Reading

आज नवरात्रको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको […]

Continue Reading