कलेजको भिजन–२०२७ सार्वजनिक,उद्यमी बनाउन एक करोड रूपैयाँ छात्रवृत्तिको घोषणा
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै […]
Continue Reading

