भायानेटले ल्यायो आकर्षक दशैँ अफर भायानेटका अल्ट्रा-फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने

काठमाडौं, भाद्र २७, २०२२ आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्। यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. […]

Continue Reading

डेंगु ज्वरो एक तीव्र संक्रामक रोग हो जुन सुरुमा ज्वरोको साथ देखा पर्दछ।

Aedes aegypti (एडीज एजिप्टी) जात को पोथी लामखुट्टेको टोकाईबाट मनिष मा सर्ने सरुवा रोग हो डेंगु। यो दिनमा काट्ने लामखुट्टे हो जसले फूलको भाँडो, क्यान, वर्षा ब्यारेल, पुरानो रबर टायर आदि मा पाइने स्पष्ट र स्थिर पानीमा अण्डा पार्छ। वयस्क लामखुट्टे घरको अन्धकार ठाउँमा आराम गर्दछ। लक्षणहरू अचानक उच्च ज्वरोको सुरुवात जो २ देखि ७ […]

Continue Reading

साइकलको पन्चर टालेर अर्बपति

नेपालगन्ज : बहुदलीय व्यवस्था आउने बेला नेपालगन्ज सडकमा ओहोरदोहोर गर्नेलाई प्रहरी गुल्म अगाडि साइकल बनाउँदै गरेको युवाबारे केही सम्झना छ ? कतिले त साइकल मर्मत पनि गराउनुभयो होला ? एउटा थोत्रो साइकल उल्टो पारेर राखिएको हुन्थ्यो। छेउमा दुइटा डन्डा गाडिएको हुन्थ्यो। डन्डामा डोरी बाँधेर साइकलका टायर र गद्दी टाँगिएका हुन्थे। २० वर्षे लक्का जवान बोरा ओछ्याएर […]

Continue Reading

वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने , सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा भोली देखि शुरु

वीरगञ्ज २५ भदौ । वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गर्दैछ ।स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गर्न लागिएको हो । पहिलो दिन आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा “मेयर घरदैलो स्वास्थ्य […]

Continue Reading

भारद्वाज ऋषि को छोटो परिचय

भरद्वाज मुनि एक विशिष्ट ऋषि थिए जसलाई महर्षि भनिन्छ।। उनले त्रेतायुगमा भगवान् श्रीरामसँग दुईबार भेट गर्ने अवसर प्राप्त गरेका थिए।।  पहिलो पटक चित्रकुट पर्वततर्फ जाँदा र दोस्रो पटक रावणको बध गरि लंकाबाट फिर्ता हुँदा भेट भएको थियो।। भरद्वाज ऋषिको आश्रम तीर्थराज प्रयाग नजिकै थियो र अहिले पनि विद्यमान छ।। उनका दुई पुत्री थिए।‌। पहिली छोरी […]

Continue Reading

An overview of Marketing – Tulsi Tiwari

Abstract The global market is changing day by day and all the business is controlled through proper marketing. This study shows how marketing is helping the growth of the business through different strategies. Marketing is the latest trend which is been used by the largest organizations for the advertisement of their brand name and features. […]

Continue Reading

चितवन प्रहरीद्वारा कालिकामा सालको गोलिया फेला पारी सामुदायिक वनलाई जिम्मा

चितवन। चितवनको कालिका नगरपालिकामा सालको गोलिया फेला पारी प्रहरीले सामुदायिक वनको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (मंगलबार) दिउँसो दुई बजे कालिका ६ बाग्लुङ टोलमा प्रहरी चौकी खोलेसिमलबाट खटिएको गस्ती टोलिले सालको गोलिया थान- ४ फेला पारी उदयपुर सामुदायिक वनको जिम्मा लगाएको हो ।

Continue Reading

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।“राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११ बजे यही विधेयकको सेरोफेरोमा अध्यादेश बनाएर पठाउँदा प्रमाणीकरण गर्न १५ मिनेट पनि लागेको थिएन । अहिले दुवै सदनले आफ्नो […]

Continue Reading

शिलान्यासको १२ वर्षपछि पुल बन्दै

रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो । निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले […]

Continue Reading

हनी ट्रयापमा पक्राउ परेका सिन्धुलीका दम्पति धरौटीमा छुटे, अनौठो को ठगी

काठमाडाैं – हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् ।

Continue Reading