जनै आखिर किन लगाउने?

व्रतवन्ध, गायत्री मन्त्र र जनै एक अर्कामा सम्बन्धित छन् । मन्त्र र जनै एक सिक्काको दुइ पाटा पनि हुन, ब्रतवन्ध नगरी जनै लगाइदैन । जनै पहिरेपछि कर्म खुल्दछ, पित्री कार्यमा जनै लगाएको मात्र ग्राहिय मानिन्छ, जनै कलि युगमा काँचो धागोको बनाइएको हुन्छ, जनै लगाए जसरि आउने खटिरालाई जनै खटिरा भनिन्छ, जनैको नौ डोरामा नौ, देवताको […]

Continue Reading

भायानेटको नयाँ साखा  अब परवानीपुर र सिमरामा ! सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवा प्रदान गने उद्देश्य  

सिमरा, २३ साउन, २०७९ नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ साखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्व साधारण पनि […]

Continue Reading

पूर्वप्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो

संविधान जारी नगरी पहिलो संविधानसभा अस्ताएपछि शून्यताले राज गर्दै गरेको बेला थियो। संविधान बनाउन नसकेको दोष अर्को दलमाथि थोपरिरहेका नेताहरूले दोस्रो संविधानसभा चुनावका लागि खिलराज रेग्मी ल्याउन भने भव्य ‘राष्ट्रिय सहमति’ गरेका थिए। दलहरूले खिलराज ल्याए, खिलराजले लोकमान। दलहरूले एकपछि अर्को नगर्नुपर्ने गर्दै गए, गर्नुपर्ने गरेनन्। यसरी शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक सबैथोकमा ‘मेलमिलाप’ गरेर […]

Continue Reading

भष्टचार  मा फस्दै स्थानीय सरकार, ठोरी गाउँपालीका मा ८ लाख को पर्खाल सामाजिक सञ्जाल मा भाईरल

विकासलाई दुर्त गती मा लगी सुन्य भष्टाचार का काम गर्ने गराउनको लागी गठन भएको स्थानीय सरकार अहीले व्यापक भ्रष्टचारमा फसेको छ।   कुनैपनी स्थानीय निकायहरू चोखो नभएको बेलामा सम्पूर्ण जिम्मेवारी पालिकालाई दिनु पनी एक किसीमको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन दिन खोजीएको हो की  भन्ने अनुमान  सजीलै लगाउन सकीन्छ । पर्सा जिल्लाको ठोरी गाउँपालीका वडा नं. 04 विशाल […]

Continue Reading

६ लाख घुससहित पक्राउ परेका उपसचिवको कारमा भेटियो साढे १६ लाख

काठमाडौं । मन्त्रालयका उपसचिव घुससहित पक्राउ परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कार्यरत उपसचिव प्रमोद नेपाल पक्राउ परेका हुन् । उनलाई ६ लाख घुससहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लियो । उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने भनेर सो रकम घुस […]

Continue Reading

कर्मचारी राजनीतिक दलमा सक्रिय

निर्वाचन आयोगले राजनीतिक दलको सदस्यता लिने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिनु आफैँमा सकारात्मक घटनाक्रम हो। यसले राज्यकोषबाट तलबभत्ता खाने र राजनीतिक दलमा सक्रिय हुने व्यक्तिमाथि नियन्त्रण गर्न सहज हुने विश्वास गर्न सकिन्छ। निर्वाचन आयोगले यस्तो निर्देशन दिएपछि अब यसको कार्यान्वयन होला त? यो त्यस्तो सजिलो पक्ष होइन। वास्तवमा […]

Continue Reading

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेका छन् । ७ बुँदे माग सहित बुझाइएको ज्ञापन पत्रमार्फत […]

Continue Reading

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता

चितवन।चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको […]

Continue Reading

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख […]

Continue Reading

रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को […]

Continue Reading