इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई
काठमाडौं। नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ। ५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जनाए । एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै […]
Continue Reading

