फस्टाउदै योङ नीति ब्याण्ड, सदा झै यसपाली पनी कृष्ण जन्माष्टमीका दिन पथलैयामा सांगीतिक कार्यक्रम हुदै,
नेपाली हरुको महान चाड कृष्ण जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा प्रत्येक वर्ष पथलैयामा सांगीतिक कार्यक्रम हुदै आएको थियो। पछिल्लो केही वर्ष कोभिड १९ का कारण कार्यक्रम हुन नसकेको भएता पनी सदाझै यसपाली पनी भदौ ३ गते को दिन कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम […]
Continue Reading

