रास्वपाको घण्टी न्युजिल्याण्डमा बज्यो, पहिलो ऐतिहासिक प्रवासी समिति गठन
अकल्याण्ड, न्युजिल्याण्ड – १२ जुलाई २०२५: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, न्युजिल्याण्ड शाखाको पहिलो केन्द्रिय समिति गठन गरिएको छ। Zoom भर्चुअल माध्यमबाट आयोजित यो ऐतिहासिक कार्यक्रममा प्रवासी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपाका कार्यबाहक अध्यक्ष तथा सांसद डी.पी. अर्याल, केन्द्रीय सदस्य हरि ढकाल, अष्ट्रेलियाबाट सहभागी वर्तमान उपाध्यक्ष निराजन थापा […]
Continue Reading

