मेडिसिटी अस्पतालमा २ करोड ६३ लाख ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

काठमाडौँ- ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा  ठगी गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएकाे छ। उनीहरूले बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरूबाट लिएको शुल्कभन्दा […]

Continue Reading

को हुन् एक्लै ६९ करोड ‘कुम्ल्याउने’ पौडेल ?

काठमाडौं । यहाँ दुई चार करोड भ्रष्टाचार गर्नु अनौठो हुन छाडेको छ । हुँदा हुँदा अब त करोडौं भ्रष्टाचारका अभियोग सार्वजनिक हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर […]

Continue Reading

छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण

छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण प्रधान गरिएको छ।  काठमाडौं महानगरपालिका वडा न.३२ घर भई हाल क्यानडा निवासी आदरणीय निशा गरि गौतम ज्यु र आदरणीय आशिष गौतम ज्युद्वारा आफ्नो प्रिय छोरा श्री देवाशं गौतम ज्युको जन्मदिनको शुभ अवसरमा आश्रममा भोजन स-प्रेम अर्पण यश मानवीय सेवाकार्यमाअभिभावक आदरणीय प्रहरी निरीक्षक भुपेन गिरी ज्यु , आदरणीय बुबा भगिरथ गिरी ज्यु , आमा श्री शिव कुमारी गिरी ज्यु , श्री निराजनगिरी ज्यु , श्री तुलसी गौतम ज्युको गरिमामय उपस्थिति रहेको थियो।  सहयोगी हातहरु प्रति सदैव नमन्  मानवसेवा आश्रम को अपिल तपाईले गर्नुभएको हर रुपैया सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरीएका सहयोगापेक्षीहरुको सेवामा समर्पण गरिने छ ।सहयोग गर्न चहानुहुने परोपकारी मनहरुको सहजतको लागि : 98550760059843347606 Bank Details of MANAVSEWA  ASHRAM Account Name: MANAVSEWA ASHRAM (All in capital letters) Account Number: D101010000179 Swift Code: GLBBNPKA Bank Name: Global IME Bank Ltd Kamaladi, Kathmandu ……………………………… हाम्रो चाहना – सबैको लागि खाना नाना र छाना  हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणएवं घोषणा  हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal) ………………………..  जय मानवसेवा – जय मानवता !  #मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभिया

Continue Reading

Breaking News : नक्कली भुटानी शरणार्थी प्रकरणमापूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।  पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान […]

Continue Reading

दमकमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तिमा दुई दर्जन मानिस घाइते

झापाको दमकमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा कम्तिमा दुई दर्जन मानिस घाइते भएका छन्। आन्दोलनरत पक्षबाट कम्तिमा १५ जना घाइते भएका र उनीहरूको विवरण संकलन भइरहेको किरात लिम्बूवान प्रदेश नामांकन अभियानले जनाएको छ।  त्यस्तै प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, दमकका डिएसपीसहित दस जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेशको नाम ‘कोशी’ […]

Continue Reading

घडी हेर्दै गर्नुहोला, दोषी ठहरिए सांसद ढाकाकुमार श्रेष्ठलाई अबको ७० घन्टाभित्र कारबाही गर्छौं: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घन्टे स्पष्टीकरण सोधेको बताएका छन्।स्पष्टीकरण सोधेको २ घन्टा बितिसकेको र अब ७० घन्टा बाँकी रहेको लामिछानेले बताए।आज बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताए। अडिओ सार्वजनिक हुनेवित्तिकै सांसद ढाकाकुमार […]

Continue Reading

ईलाका प्रहरी कार्यालय प्रसौनिद्वारा बेवारिसे अवस्थामा गाडी बरामद

आज बाराको परवानीपुर गा.पा.वडा नं.५ नौतन टोल स्थित कलैया बिरगंज सडक खण्डमा DL 9 CK 5814 नम्बरको कार गाडी बेवारिसे अवस्थामा फेला परेकोले ईलाका प्रहरी कार्यालय प्रसौनिले जनाएको छ । उक्त गाडी ईलाका प्रहरी कार्यालयमा ल्याई राखेको र उक्त गाडीमा शुभ विवाहको पप्लेट टासिएको,सो पप्लेटमा रबिन्द्र संग किरण,झकरा पर्सा देखी बेलहिया बारा लेखिएको तथा उल्लेखित […]

Continue Reading

फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको वीरगञ्जको चिकेन स्टेशन अगाडि प्रदर्शन, सञ्चालकविरुद्ध नाराबाजी

वीरगञ्जको लोहारपट्टी रोडमा अवस्थित चिकन स्टेशनको विरुद्धमा वीरगञ्जमा प्रदर्शन गरिएको छ ।वीरगञ्जको लोहारपट्टी रोडमा सञ्चालित चिकेन स्टेशन नामक रेस्टुराँलाई वहिष्कार (बायकट) गर्ने अभियानअन्र्तगत आइतवार स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि स्थानीय युवाहरुले प्रदर्शन गर्दै चिकन स्टेशनविरुद्ध नाराबाजी गरेका छन् । वीरगञ्जमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत […]

Continue Reading

ऋषि धमला पटमूर्ख घोषित, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ‘महामूर्ख’ घोषित

काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो ।  आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका […]

Continue Reading

पर्सा को दुई प्रतिनिधिसभा सदस्य सहित ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण (सूचीसहित)

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा समेत छन् ।अजयकुमार चौरसिया, उदयशम्शेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका […]

Continue Reading