सरकारले नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएर कामै नगर्ने निर्माण कम्पनीको एक वर्ष म्याद थपिदिएको छ ।

काठमाडौँ — सरकारले नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएर कामै नगर्ने निर्माण कम्पनीको एक वर्ष म्याद थपिदिएको छ । ठेक्का सम्झौता सकिँदा १८.४४ प्रतिशत मात्र प्रगति पुर्‍याउने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको म्याद थपिएको हो । सम्झौताअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने हो । तर निर्माणमा सोचेअनुसार प्रगति छैन । दुई खण्डमा विभाजन गरेर यसको ठेक्का गरिएको […]

Continue Reading

भन्सार छलीका ४७ लाखभन्दा बढीको सामाग्रीसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज, १२ भदौ ।  जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४७ लाखभन्दा बढी मूल्य बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।बिलविजकभन्दा बढी सामाग्री बोकेको सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डबाट सामाग्री बरामद गरेको हो । चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखिएपछि ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकबाट ४७ […]

Continue Reading

केराबारीमा पहिरो जाँदा नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।आइतबार राति ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका २९ केराबारीस्थित वर्षातको कारण माथिबाट लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । सडक दुवैतर्फ अवरोध भएको छ ।अहिले सडक खुलाउन कार्य भइरहेको छ । तर, पूर्ण रूपमा सञ्चालनमा आउन ५ देखि ६ घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । 

Continue Reading

बालेनको कदममा देश दुनियाबाट व्यापक समर्थन मिलिरहेका बेला उपमेयर सुनिता उत्रिइन् मैदानमा, गरिन् काउन्टर अट्याक !

काठमाडौं । काठमाडौं महानगरले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ । काठमाडौं महानगरभित्र निर्माण गरिएको अवैध संरचना हटाउने काममा मेयर बालेन शाहलाई निरन्तर सहयोग मिलिरहेको छ । जनस्तरदेखि लिएर संसदमा पनि बालेनको पक्षमा आवाज उठाउन थालिएको छ । बालेनले ऐतिहासिक हिम्मत देखाएको भन्दै उनको वाहीवाही हुन थालेको […]

Continue Reading

हतियार प्रहार गरी श्रीमतीको हत्या

११ भदौ २०७९ झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या […]

Continue Reading