धुवाँ चुलो मुक्त अभियान अन्तरगत सखुवा प्रसौनी वडा-1मा ग्यास चुल्हो बितरण

सखुवा प्रसौनी गाउँपालिका वडा-1 मा धुवाँ चुलो मुक्त अभियान अन्तर्गत एस वडा का वडा अध्यक्ष बासुदेव महतो को अध्यक्षता मा विभिन्न संघसस्था, दलित तथा पिछडिएका बर्ग र एकल महिलालाइ लक्षित गरि ग्यास चुलो सेट बितरण गरिएको छ। गत आर्थिक बर्ष 2078/79 को बजेटमा करिब 3 करोड बराबर को ६४४  ग्यास बितरण को लागि  ग्यास सेट […]

Continue Reading

सन्दीप लामिछानेविरुद्ध अभियोग पुष्टि भए बलात्कारमा १२ वर्षसम्म जेल सजाय हुनसक्ने

२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले अनलाइनखबरलाई बताए । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । २२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका […]

Continue Reading

म्याद नाघेको औषधि फेला परेपछि गोदाम सिल

वीरगंज, २१ भदौ/ जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंजस्थित जि. फर्मा लिंक प्रालि र युपिएस फर्मा प्रालिको गोदाम सिल गरेको छ । गोदामबाट ठूलो परिणाममा म्याद नाघेको औषधि फेला परेपछि प्रशासनले सिल गरेको हो । जि फर्मा लिंक प्रालिले भारतबाट उत्पादित डाक्टर रेडी फर्मास्युटिकलको औषधि बिक्री वितरण गर्दै आएको छ । डाक्टर रेडी फर्मास्युटिकलको उत्पादित म्याद […]

Continue Reading

भदौ २२ गते चितवन सहित बागमती प्रदेशका अन्य दुई जिल्लामा सार्वजनीक बिदा

चितवन, भदौ २०- चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन लागिएको हो । उक्त दिन बागमती प्रदेशका चितवन,मकवानपुर र धादिङका सबै जिल्लामा सार्वजनीक बिदा दिइने छ […]

Continue Reading

म्यादी प्रहरीकाे छनोट दसैँअघि नै गर्ने तयारी

काठमाडौँ – आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गर्नका लागि दसैँअघि नै म्यादी प्रहरी छनोट गरिने भएकाे छ। मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि आवश्यक सुरक्षा पूरा गर्नका लागि प्रहरी प्रधान कार्यालयले दसैँअघि नै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको हाे। हरेका जिल्लामा कायम गरिएका मतदान स्थल […]

Continue Reading

असोजदेखि ७० अंक ल्याए ट्रायल पास, यातायात मन्त्री दाहाल भन्छन ‘असोजदेखि लागु गछौं’

निर्देशिका बनेको झन्डै दुई बर्षपछि ७० अंक प्रणाली लागु हुने भएको छ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो । गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति गरेका थिए । सोमबार संघीय भौतिक पूर्वाधार तथा […]

Continue Reading

बारामा प्रहरी र डाँका समूहबीच भिडन्त

बारा – बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो। उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले […]

Continue Reading

पर्सागढी नगरपालिका को चरम लापरबाही, स्वास्थ्य कर्मीहरु ले तलब पाएनन्

पर्सागढी नगरपालिकाको पुर्वमेयर लोक नारायण यादव को पालामा नियुक्ती गरीएको १२ जना स्वास्थ्यकर्मीलाई विना तलब काम लगायर श्रम शोषण गरेको पाईएको छ। पर्सा जिल्ला को पर्सागढी नगरपालिका को लागी नेपाल सरकार को माध्यमबाट आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पुर्व मेयर लोक नारायण यादव ले तिन वर्ष पुरानो विज्ञापन मा प्रकृया अनुसार  नि. प्रमुख प्रशासकिय अधिकृत भरत […]

Continue Reading

चुनाव जिताउन खटेका आफ्नै साथीलाई समेत छाडेनन् बालेनले, खाली गराए रेस्टु’रेन्ट

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो । नगर प्रह’रीको निर्देशन’पछि रेस्टुरेन्टले आफ्नो साम’ग्री हटाएको हो । उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जि’ताउन सहयोग गर्ने’मध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । […]

Continue Reading

ट्रक पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–घाँसीकुवा सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान ७:३० बजे ट्रक पल्टिँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । उनले भने, ‘क्रेनको सहायताबाट ट्रकलाई हटाउन लागिएको […]

Continue Reading