बाँकेको नरैनापुरमा झाडा पखालाबाट चार जनाको मृत्यु, १० जना बिरामी

बाँके- बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर-३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी गराउनु भयो […]

Continue Reading

चितवनमा डेङ्गी सङ्क्रमणबाट ६३ वर्षीय पुरुष मृत्यु

चितवन- डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा […]

Continue Reading

मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला, आमा अस्मिता न्यौपाने भने सम्पर्कविहीन

१५ भदौ, विराटनगर । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की  धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । […]

Continue Reading

अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’सुगर ड्याडी को तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यम ले जनाएका छन् । उक्त अपार्टमेन्टमा देखिएका निलो टिसर्ट लगाएका गोली हान्ने एक मानिसको तस्बिर सार्वजनिक गरिएको हो । उनको पहिचान […]

Continue Reading

चितवन मा सडक दुर्घटना बाट एक युवकको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, पुल चोकस्थित ढाटमा मंगलबार बिहान १२ः ५० बजे मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धादिङबाट आएको मधेश प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रक महानगरको डाटअगाडि कवाडी कर काट्न रोकेको अवस्थामा गैँडाकोटतर्फ जाँदै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल […]

Continue Reading

पहिरोमा आमा छोरासहित ६ जनाको मृत्यु

पहिरोमा आमा छोरासहित ६ जनाको मृत्यु एक जना घाइतेशनिबार राती परेको अविरल बर्षाका कारण रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाँउपालिका–३ स्थित लेखर्कमा पहिरोमा परी वेपत्ता हुनेहरुको खोजी कार्य गर्दै स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाहरु । यस ठाँउमा पहिरोले ३ घर बगाउनुका साथै एक घर पुरेको थियो । पहिरोमा परी एकै परिवारका आमा छोरासहित ६ जनाको […]

Continue Reading

४३ जना बाराका तीर्थयात्री चढेको बस भारतमा दुर्घटना

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको भारतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। […]

Continue Reading

फेरी १६ वर्षीय बालिका बला’त्कृत

झापामा एक १६ वर्षीय बालिका बला’त्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगी उनीमाथि सामूहिक ब’लात्कार भएको हो । अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर ब’लात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई […]

Continue Reading

सिन्धुलीको कुँडुलेबाट सुनकोशीमा खस्यो जिप, ३ जना बेपत्ता भएको आशंका

८ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी […]

Continue Reading

मनहरीमा भैँसी ले मार्यो बाघको

मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मारिएको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयाे । मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा स्थानीय बल बहादुर राईको गोठमा पसेर बाघले भैँसीलाई आक्रमण गरेको थियो । तर उल्टै भैँसीको […]

Continue Reading