काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

 काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो । फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख […]

Continue Reading

पूर्वअर्थमन्त्री शर्मालाई सुनियोजित सफाइ

समितिमा पनि बहुमतका आडमा सत्तापक्षले देखाएको हठ र अर्थका अधिकारीहरूको समर्पणले संसदीय छानबिन समिति शर्मालाई चोख्याउने कर्मकाण्डमा सीमित भएको हो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ । समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो । प्रतिवेदनमा […]

Continue Reading

नेपाली काङ्ग्रेस द्वारा बि.पि.स्मृति दिवशको अवसर मा  सखुवाप्रसौनी-१ मधुवन मथवल मा वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपाली काङ्रेस जिल्ला कार्य समिति पर्साको निर्देशनमा सखुवाप्रसौनी गाउँपालिका कार्य समितिको आयोजनमा ४० औ बि.पि.स्मृति दिवशको अवशरमा  सखुवाप्रसौनी-१ मधुवन मथवलको अगुवाइमा शिवधाम परिसरमा आज बृक्षारोपण कार्यक्रममा गरिएको छ ! कार्यक्रम को अध्यक्षमा वडा कार्य समिति उपसभापति बिश्वनाथ पटवारि ज्यु, प्रमुख अतिथि पुर्ब मन्त्री एवम बौद्धिक ब्यक्तित्व मा.सुरेन्द्र प्रसाद चौधरी ज्यु, बिशिस्ट अतिथि जिल्ला सदस्य आ.दाइ […]

Continue Reading

इराकको संसद भवन छिरे प्रदर्शनकारी : नाचगान गर्दै टेबलमा सुते

काठमाडौँ । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेद वारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीकोफोहरा प्रयोग […]

Continue Reading

गीतकार डा उपाध्यायले पुर्‍याए ११० विश्व रेकर्ड

काठमाडौं।कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । काठमाडाै‌मा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे ।मन्त्री चौधरीले डा. उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए ।सन्तोष […]

Continue Reading

अलपत्र स्वास्थ्य बीमा कार्यक्रम, बीमाको रकम नपाएपछि सेवा बन्द गर्दै स्वास्थ्य संस्था

धनगढी।नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाले बन्द गर्न थालेका छन् । लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक-पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका हुन् ।गोदावरीस्थित गेटा आँखा अस्पतालले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि स्वास्थ्य बीमाकार्डबाट सेवा दिन बन्द गरेको […]

Continue Reading

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख […]

Continue Reading

त्रिसुलि नदि किनार मा बगायर डिप बोरिङ गरेको ग्याबिन जाली मा अडकेको अबस्थामा अन्दाजी ५०- ५५ बर्षको महिलाको लास

आज अन्दाजी ४ बजेको समय गजुरी गा. पा २ बिहानी पम्प पारी पट्टी सिद्द्लेक वाडा न ६ त्रिशुली नदी को किनार मा बगाएर डिप बोरिङ गरेको ग्याबिन जाली मा अडकेको अबस्थामा अन्दाजी ५०- ५५ बर्षको महिलाको लास गजुरी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले निकाली गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। चिन्नु हुनेले वा आफन्तजनले गजुरी […]

Continue Reading

रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को […]

Continue Reading

साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डाै – साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी […]

Continue Reading