घरको खाना सबैको चाहना” भन्ने नारा सहित वीरगञ्जमा फोर.जि.आर. नामक संस्थाले ५ रुपैयामै खाना

वीरगञ्ज १४ साउन । फोर.जि.आर. नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित खाना खुवाउने अभियानको वीरगञ्जमा शुभारम्भ गरेको छ ।फोर.जि.आर. नामक संस्थाले शुक्रबार ५ रुपैयामै खाना खुवाउने अभियानको शुभारम्भ वीरगञ्ज घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर गरेको हो । पछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएका फोर.जि.आर.संस्थाले कसैको […]

Continue Reading

बोतलको प्लाष्टिक धनराजले भुइँमा फाले, बालेनले खल्तीमा हाले

सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडिओ भाइरल छ। भिडिओमा काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्य देखिन्छन्। उनीहरू पानीको बोतल बिर्को खोलेर खाँदैछन्। पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेन कोटको खल्तीमा राख्छन्। भिडिओमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फालेका छन्। समय नेपाल टिभी नामक टिकटकमा राखिएको उक्त भिडिओमा लेखिएको छ– […]

Continue Reading

बीमाकाे रकम लिन युवककाे हत्या, ६ जना पक्राउ

काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो ।  काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले […]

Continue Reading

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेका छन् । ७ बुँदे माग सहित बुझाइएको ज्ञापन पत्रमार्फत […]

Continue Reading

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेका छन् । ७ बुँदे माग सहित बुझाइएको ज्ञापन पत्रमार्फत […]

Continue Reading

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता

चितवन।चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको […]

Continue Reading

मधेस प्रदेशको प्रदेश सभा को सभामुख र उपसभामुखको खातामा निजी सचिवालयको तलब, २१ लाखको ट्र्याकसुट र जुत्ता खरिद

 मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा बेथिति नै बेथिति भएको देखिएको छ ।  मधेस प्रदेशका सभामुख र उपसभामुखले आर्थिक वर्ष २०७७÷७८ सम्म निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक भएको छ ।  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशसभाको आर्थिक तथ्यांकअनुसार प्रदेशसभा सचिवालयले मधेस प्रदेशका सभामुख सरोज यादवको निर्णय अनुसार […]

Continue Reading

आज मिति २०७९ श्रावण १३ गते शुक्रबार देखि एक महिनासम्म गुँला पर्व आरम्भ

यस गुँला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा […]

Continue Reading

जिराभवानी गापा १ को सामुदायिक बनमा युवतीको शव जलाइएको अवस्थामा फेला

इलाका प्रहरी कार्यालय, सेढवा र पटेर्वासुगौलीको संयुक्त टोलीले एकजना युवतीको जलेको अवस्थामा शव बरामद गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत जय माँ जगदम्बा सामुदायिक वनबाट बिहीवार जलेको अवस्थामा प्रहरीले शव बरामद गरेको छ। बरामद शव जीराभवानी गाउँपालिका–१ भवानीपुर निवासी खेमराज दासकी १७ वर्षीया छोरी सीमा कुमारीको पुष्टि भएको छ प्रहरीले जनाएको छ । सीमाको […]

Continue Reading

सशस्त्र प्रहरी बलले माग्यो पदपूर्तिका लागि आवेदन

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।  आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ […]

Continue Reading