
सिमरा को युवाहरुको समुह Ghaर ले जीतपुरसिमरा उ. म .न .पा -१ सिमरामा रहेको श्री थानिमाइ आधारभूत बिधालय ,१ सिमरा मा पढ्ने ३० जना असहयोगी र जेहन्दार विद्यार्थीलाई आज कोपि र कलम वितरण गरियो । सबै सहयोगि हातहरुले गरिएको सहयोगले धेरै विद्यार्थीहरु राम्ररी पढ्न पाउने भएको छ।

साथै उक्त युवाहरु को जमात ghaर ले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग दिने सम्पूर्ण सहयोगी हात हरुलाई धन्यवाद ज्ञापन सहित अझ थप सहयोग को लागी अपील समेत गरेका छन्।


