NPL ले गरेर आरिफ र आसिफ शेखको परिवार विभाजित, आसिफ शेख भन्छन् “अहिले NPL सुरु भएको छ, म र मेरो दाईले गरेर मेरो परिवार विभाजित भैसकेको छ । मेरी आमाले आरिफ दाई र उनको टोलीलाई समर्थन गर्नुहुन्छ, तर मेरो बुबाले मलाई र मेरो टोलीलाई समर्थन गर्नुहुनछ। यदि म र आरिफ दाईको टिम बीच खेल भयो भने, मआउट हुँदा, मेरी आमा खुशी भएर कराउनु हुन्छ अनि मेरो बुबा रिसाउनु हुनछ।”
