मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन्। उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन्। ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक […]
Continue Reading

