गठबन्धनमा सिट बाँडफाँटकाे टुङ्गो आजै, प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी

काठमाडाैँ – साेमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ। सिट बाँडफाँटकाे टुङ्गाे लगाउने भन्दै हिजाे बसेकाे बैठक निष्कर्षबीना नै टुङ्गिएपछि आज पुनःबस्न लागेकाे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष […]

Continue Reading

म्यादी प्रहरीकाे छनोट दसैँअघि नै गर्ने तयारी

काठमाडौँ – आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गर्नका लागि दसैँअघि नै म्यादी प्रहरी छनोट गरिने भएकाे छ। मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि आवश्यक सुरक्षा पूरा गर्नका लागि प्रहरी प्रधान कार्यालयले दसैँअघि नै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको हाे। हरेका जिल्लामा कायम गरिएका मतदान स्थल […]

Continue Reading

दसैंको समयमा व्यापारी र बालेन आमने–सामने, वडा–वडामा डोजर 

काठमाडौं । नयाँ बसपार्क–मित्रनगर क्षेत्रमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । महानगरको अल्टिमेटम पटक–पटक अटेर गर्ने व्यापारीको अवैध संरचनामाथि डोजर चलेको हो ।  वडाकै विवरण अनुसार अवैध संरचना भत्काउने काम भइरहेको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनले ३२ सै वडामा बनेका अवैध संरचना भत्काउने अभियानमा महानगर रहेको […]

Continue Reading

सर्वसम्मत सिफारिस हुन सकेनन् अग्नि खरेल र दुर्गा प्रसाईं, झापाबाट एमालेका को-को सिफारिस?

झापा – नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरूले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि सबै उम्मेदवारहरूको नाम सिफारिस गरेका छन्। झापाको ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि १५ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. ५ मा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य एवम् […]

Continue Reading

असोजदेखि ७० अंक ल्याए ट्रायल पास, यातायात मन्त्री दाहाल भन्छन ‘असोजदेखि लागु गछौं’

निर्देशिका बनेको झन्डै दुई बर्षपछि ७० अंक प्रणाली लागु हुने भएको छ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो । गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति गरेका थिए । सोमबार संघीय भौतिक पूर्वाधार तथा […]

Continue Reading

पर्सागढी नगरपालिका को चरम लापरबाही, स्वास्थ्य कर्मीहरु ले तलब पाएनन्

पर्सागढी नगरपालिकाको पुर्वमेयर लोक नारायण यादव को पालामा नियुक्ती गरीएको १२ जना स्वास्थ्यकर्मीलाई विना तलब काम लगायर श्रम शोषण गरेको पाईएको छ। पर्सा जिल्ला को पर्सागढी नगरपालिका को लागी नेपाल सरकार को माध्यमबाट आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पुर्व मेयर लोक नारायण यादव ले तिन वर्ष पुरानो विज्ञापन मा प्रकृया अनुसार  नि. प्रमुख प्रशासकिय अधिकृत भरत […]

Continue Reading

चुनाव जिताउन खटेका आफ्नै साथीलाई समेत छाडेनन् बालेनले, खाली गराए रेस्टु’रेन्ट

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो । नगर प्रह’रीको निर्देशन’पछि रेस्टुरेन्टले आफ्नो साम’ग्री हटाएको हो । उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जि’ताउन सहयोग गर्ने’मध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । […]

Continue Reading

बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि…

काठमाडौं । गएको शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा गएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ‘जोगी’लाई प्रहरीले तारेखमा छाडेको छ ।जोगीमा भेषमा ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा लगिएका उनले आफ्नो नाम फरक–फरक बताउँदै आएका छन् । उनको नागरिकता फेला नपरेको काठमाडौं प्रहरी […]

Continue Reading

नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्नअस्ट्रेलियासँग एक सम्झौता गरेको छ ।

अस्ट्रेलिया — नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्न अस्ट्रेलियासँग एक सम्झौता गरेको छ । नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाका तर्फबाट विदेश मन्त्रालयकी सचिव जान एडम्सले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार अस्ट्रेलियाका विज्ञहरूले नेपालका पानीका स्रोतको वैज्ञानिक, व्यावहारिक तथा जलवायु प्रदूषण नियन्त्रण गरी उपयोगका लागि […]

Continue Reading

बालेनको कदममा देश दुनियाबाट व्यापक समर्थन मिलिरहेका बेला उपमेयर सुनिता उत्रिइन् मैदानमा, गरिन् काउन्टर अट्याक !

काठमाडौं । काठमाडौं महानगरले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ । काठमाडौं महानगरभित्र निर्माण गरिएको अवैध संरचना हटाउने काममा मेयर बालेन शाहलाई निरन्तर सहयोग मिलिरहेको छ । जनस्तरदेखि लिएर संसदमा पनि बालेनको पक्षमा आवाज उठाउन थालिएको छ । बालेनले ऐतिहासिक हिम्मत देखाएको भन्दै उनको वाहीवाही हुन थालेको […]

Continue Reading