निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् । न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे […]

Continue Reading

शिलान्यासको १२ वर्षपछि पुल बन्दै

रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो । निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले […]

Continue Reading

आजको मौसम : पाँच प्रदेशमा विहानैदेखि वर्षा, सुदूरपश्चिमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जसकारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य […]

Continue Reading

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिनुभयो । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताउनुभयो । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका […]

Continue Reading

नयाँ नागरिकता विधेयक ल्याउने तयारी

सरकारले नयाँ नागरिकता विधेयक ल्याउने तयारी गरेको छ ।बुधबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा सरकारले नयाँ नागरिकता विधेयक ल्याएर दर्ता गराउने तयारी गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयकफिर्ता लिने निर्णय गरेको थियो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो […]

Continue Reading
dancing-stars

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

१० असार, काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ।

Continue Reading
madan-bhandari

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

११ असार, काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी…

Continue Reading