न्युजिल्याण्ड पठाउँछु भनेर 63 लाख ठगी सबै २०७९ असार २२, बुधबार २१:०३Base24 NewsLeave a Comment on न्युजिल्याण्ड पठाउँछु भनेर 63 लाख ठगी न्युजिल्याण्ड पठाउँछु भनेर ९ जनाबाट रू ६३ लाख ठगी गरेको फरार रहेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका–७ घर भएर हाल बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दियालाई प्रहरी आज पक्राउ गरेको छ।