
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा को सदस्य उम्मेदवार अशोक कडेल प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ ।

आसन्न प्रतिनिधि सभालाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो । घरदैलो कै क्रममा आज युवा जोस भएको व्यक्ति भएकोले, र आजसम्म पुरानो पार्टी ले आफ्ना अमुल्य मत अपहेलना गरेको ले परिवर्तन को लागी उहालाई नै दिने बताएका छन ।
उनीहरुले समाजलाई अगाडी बढाउँन शिक्षित र विज्ञता भएको व्यक्तिको खाचो भएको र अशोक कडेल संग यो सबै भएकोले हामीले हाम्रा गाउँ ठाउँको नेतृत्व गर्नको लागी हामीले उहालाई मत दिन आतुर रहेको बताएका हुन ।


