आलुको बोरामा ८३ लाख सबै २०७९ असार २२, बुधबार ०७:५२Base24 NewsLeave a Comment on आलुको बोरामा ८३ लाख 8लाख को आलु को बोरा भारतबाट नेपालतर्फ आलुसंगै बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ८३+ लाख नेपाली रुपैंया सहित २ जनालाई पक्राउ गरेको छ। थप विवरण सार्वजनिक हुन बाकी