न्युजिल्याण्ड पठाउँछु भनेर 63 लाख ठगी

सबै

न्युजिल्याण्ड पठाउँछु भनेर ९ जनाबाट रू ६३ लाख ठगी गरेको फरार रहेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका–७ घर भएर हाल बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दियालाई प्रहरी आज पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *