यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

काठमाण्डाै – आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म […]

Continue Reading

भाईटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका कार्यकारी निर्देशक सुर्य प्रसाद ढुंगेलका अनुसार वि.सं. २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। यस वर्ष कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्दन पुजा, र कार्तिक २९ गते भाईटीका रहेको छ । कार्तिक […]

Continue Reading

काठमाण्डौको असनका बासिन्दाले आज विजया दशमीको टीका थाप्दै

काठमाण्डाै – काठमाण्डाैको असनका बासिन्दाले आज बल्ल विजया दशमीको टीका थाप्दैछन् । हरेक वर्ष एकादशीका दिन असनका स्थानीय बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ […]

Continue Reading

कति बजे छ दसैं टीकाको उत्तम साइत?

यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत […]

Continue Reading

महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष […]

Continue Reading

इन्द्रजात्रा हेर्न पैदल हिँडेरै वसन्तपुर पुगे भीभीआईपी (तस्बिरहरू)

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन् । जुद्धशम्शेरको शालिकदेखि उनीहरू वसन्तपुरसम्म हिँडेर गएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन् । […]

Continue Reading

जनकपुरमा ‘रामजानकी इन्टरनेश्नल स्टेडियम’ को डिपिआर गरिदै 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम निर्माणको लागि डिपिआर निर्माण गर्ने भएको छ ।  सर्वाधिक चर्चित मानिएको रामजानकी स्टेडियमको डीपीआर असोजको तेस्रो हप्ता भित्रै गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मुख्यमन्त्रीयादवले बताएका छन् । भारत सरकारबाट प्राप्त १ सय करोड अनुदान रकम र बाँकी मधेश प्रदेश सरकारको लगानी रहने स्टेडियमको डीपीआरको काम अगाडिबढाउने निर्णय भएको छ’ उनले भने, स्टेडियम निर्माणगरी ११ औं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा सरकार लागेको छ ।स्टेडियमका लागि २० बिघा भन्दा बढी जमिन गुठी संस्थानले उपलब्ध गराएको छ । बहुउद्देश्यीय रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुसमेतको आयोजना गर्न मिल्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा १ सय करोड रुपैयाँ दिनेघोषणा गरेका थिए । तर प्रदेश सरकारले योजना नदिँदा सो रकम अलपत्र परेको थियो ।  स्टेडियम निर्माणका लागि भारतीय अनुदान रकम लगायत भारतीय राजदूतावासले ‘ग्रीन सिग्नल’ दिइसकेको छ । ५० लाख भन्दामाथिको विकास योजनाको टेण्डर गर्न मन्त्रीहरुलाई मुख्यमन्त्री यादवले निर्देशन दिएका छन् ।‘टेण्डर प्रक्रियालाई तत्काल अगाडिबढाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ’ उनले भने, समयमै विकासका योजनाहरु पूरा गर्न सरकार लागेको छ ।असोज २१ गते प्रदेशसभाको बैठक आह्वान गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस अगावै मन्त्रालयहरुलाई कार्यविधि बनाइसक्न र आवश्यकविधेयकहरु तयार गर्न निर्देशन दिएको छ ।  मन्त्रालयहरुलाई बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाएर अगाडि बढ्न भनिएको मुख्यमन्त्री यादवले बताए ।असोजदेखि पर्व त्यौहार मनाउँदै विकास निर्माणको कार्यलाई अगाडि बढाइने छ ।  विकास निर्माणको कार्यलाई नियमित रुपमाअनुगमन गर्न मुख्यमन्त्री कार्यालयका एकजना सचिवको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले ८वटै जिल्लामा नियमित रुपमा अनुगमन गरी प्रतिवेदन सरकारलाई दिने बताइएको छ । आर्थिक अनियमिततालाई रोक्न प्रदेशसरकारको सबै योजनाको नियमित अनुगमन गरिने बताइएको छ ।

Continue Reading

आज तीजको दर खाने दिन, माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा

आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका […]

Continue Reading

तीजको लहर महिनौँ चल्ने रोचक कारण र तथ्यहरु !

अचम्मकै पर्व हो तीज, व्रत एक दिन खानपिन र नाचगान चाहिँ एक दुई महिना ! मान्छेले नाग नागपञ्चमीका दिन मात्रै टाँस्छन् । तीज लागे जसरी महिना दिन पहिलेदेखि कसैले घरमा नाग टाँस्दैनन् । जनैपूर्णिमामा पनि डोरो जनैपूर्णिमाका दिन मात्रै बाँधिन्छ, महिना दिनअघि त डोरो बाट्ने काम पनि शुरु हुँदैन । बुद्धजयन्ती, कृष्णाष्टमी, बकर इद, उधौली […]

Continue Reading

अफजल हुसैन को सखुवा प्रसौनी गाउँ कार्यपालिका लाई खुला पत्र

खुला पत्रश्रीमान अध्यक्ष ज्युसखुवा प्रसौनी गाउँ कार्यपालिकाको कार्यलय पर्सा केहि दिन पहिला बिभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति आम सखुवा प्रसौनी गाउँपालिका बासीमा एक प्रकारको तरंग र शंका पैदा भएको छ ।गाउँपालिकाका अध्यक्षको नामै जोडिएको आएको उक्त समाचारमा पालिका अध्यक्षले बिभिन्न शिर्षकमा पालिकाको लाखौँ रुपैँया भ्रष्टाचार गरेको भन्ने कुरा उल्लेख गरिएको छ । समाचार प्रकाशन […]

Continue Reading